Mechi-kali Aawaj Koteshwor, Kathmandu

मंन्चको नगर सम्मेलन भब्य रुपमा सफल

1 years ago August 12, 2024 Visted:22

भारत । अखिल भारत नेपाली एकता मञ्च पन्जाव जम्मु कस्मीर राज्यद्वारा सञ्चालित होसियापुर नगरको बार्षिक सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । भाद्र २४ गते भएको १५ औँ नगर सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । सम्मेलनमा मञ्चका नेताहरु जे.वि रसायली ,कमला शर्मा लगायतले मञ्चका गतिविधि बारे प्रकाश पारेका थिए । मञ्चको नगर सम्मेलनले नयाँ कार्यसमिति समेत चयन गरेको छ। निवार्चित कमीटीलाई नेताहरुले बधाइ तथा शुभकामना दिदै कार्यक्रम समापन भएको थियो ।